हाम्रो बारे

केहि हाम्रो बारेमा

टेवा बहुउद्देश्यीय सहकारी सस्था लि .

२०६४ साल श्रावण १६ गते ६ जना महिला र ३४ जना पुरुष गरी ४० जना सदस्यहरुको भेला बाट प्रति व्यक्ति एक एक लाख शेयर पुँजीबाट स्थापना भएको संस्थाले कमपुँजी तथा निम्न आयभएका श्रमिक,किसान,कालिगढ,सानाव्यापारी,उद्यमी र सर्वसाधारणलाई सदस्यता प्रदान गरि सदस्यको आर्थिक जिवनस्तर उकास्ने काम गरेको छ । सदस्यहरुलाई आफुले आर्जन गरेको आयबाट नियमित रुपमा बचत गर्न उत्प्रेरित गर्ने र संकलन भएको पुँजी बाट उत्पादनशील, आयमूलक र सिपमूलक उद्देश्यकालागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने गरी नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग डिभिजन सहकारी कार्यालय ललितपुरमा २०६४ श्रावण १५ गते दर्ता भई २०६४ साल असोज १ गतेबाट कारोवार सुरुवात गरी अहिले हामी १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा संचालित छौं । सदस्यहरुलाई सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा समृद्ध बनाउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ । यस सहकारी संस्थाको कार्यक्षेत्र साविकको ल.पु.म.न.पा. पुरैका साथै गोदावरी, बडीखेल चापागाँउ, सुनाकोठी, झरुवारासी, इमाडोल, धापाखेल, गोदामचौर, ठैव र हरिसिद्धि गा.वि.स. भर सिमित रहेको छ । वर्तमान अवस्थामा सहकारी बजारमा चुक्त्ता पुँजी, निक्षेप संकलन, ऋण लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान र कुल कारोबारमा हामी अग्रणी स्थानमा रहेका छौं । सदस्यहरुलाई दिने प्रतिफल लगायत संस्थागत सुशासनमा हामी सदा सर्वदा प्रतिबद्ध रहने छौं । संस्थालाई भविष्यमा थप सशक्त गर्दै नेपालको समग्र सहकारी आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने सम्पुर्ण शेयर सदस्य तथा आम नेपाली नागरिकहरु समक्ष प्रतिवद्धता जाहेर गर्दछाँै ।

Create Your career with us

We believe that you have what it takes to be one of us

सेवाहरु

बचत

Saving is income not spent, or deferred consumption. Methods of saving include putting money aside in, for example, a deposit account, a pension account, an investment fund, or as cash. Saving also involves reducing expenditures, such as

कर्जा

In finance, a loan is the lending of money by one or more individuals, organizations, and/or other entities to other individuals, organizations etc. The recipient incurs a debt, and is usually liable to pay interest on that debt until it is repaid,

रेमिट्यान्स